बाँझघरे टाेल : हरेक परिवारका सदस्य वैदेशिक राेजगारीमा

खोटाङ । हिजोआज वैदेशिक रोजगारमा संलग्न घर परिवार पाउन गार्‍हो छ । गाउँका अधिकांश परिवारका कोही न कोही सदस्य विदेश पुगेका छन्, कतिपय पुगेर फर्किसकेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेको बाँझघरे टोल त्यसकै एउटा उदाहरण हो । श्रेष्ठ समुदायको बसोबास रहेको बाँझघरे टोलका अधिकांश परिवार कुनै न कुनै हिसावले वैदेशिक रोजगारीमा संलग्न … Continue reading बाँझघरे टाेल : हरेक परिवारका सदस्य वैदेशिक राेजगारीमा